FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

धुलिखेल नगरपालिका वडा न. ११ को शितलबस्ती खानेपानी आयोजना संयुक्त रुपमा उद्घाटन गर्नुहुँदै नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु तथा नगर उप-प्रमुख बिमला शर्मा ज्यू !!

धुलिखेल नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका वडा न. ११ को शितलबस्ती खानेपानी आयोजना संयुक्त रुपमा उद्घाटन गर्नुहुँदै नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु तथा नगर उप-प्रमुख बिमला शर्मा ज्यू ।सो आयोजना बाट ३८ घरधुरी मा धारा जडान भएको छ ।