FAQs Complain Problems

समाचार

नगर प्रमुख श्री अशोक कुमार व्याञ्जु ज्यू तथा चिनको "China Arab Joint Chamber of Commerce" का Vice Chairman,China Agricultural Wholesale Markets Association का Chairman Mr. Huang Hai बीच एक कृषि प्रवर्द्वनमा भएका अभ्यासहरूका सम्बन्धमा अनुभव आदानप्रदान !!

धुलिखेल नगरपालिकाका नगर प्रमुख श्री अशोक कुमार व्याञ्जु श्रेष्ठ ज्यू तथा चिनको "China Arab Joint Chamber of Commerce" का Vice Chairman, China Agricultural Wholesale Markets Association का Chairman Mr. Huang Hai बीच एक आपसमा कृषि प्रवर्द्वनमा भएका अभ्यासहरूका सम्बन्धमा अनुभव आदानप्रदान गर्नुहुदै !! यसबाट दुबै पक्षबीच आगामी दिनमा कृषि क्षेत्रको प्रबर्द्धनका लागि थप सहकार्य गर्दै अघि बढ्ने वारे विस्तृत छलफल भएको छ ।