FAQs Complain Problems

समाचार

नवदुर्गा जात्रा सम्बन्धि धुलिखेल नगरपालिकाको सुचना !!

यस बर्षको नवदुर्गा जात्र २०७६ फागुन १९ र २० गते हुने भएकोले जात्राको समयमा बेलुन,लोला,प्लास्टिक तथा अन्य चिज वस्तुले हान्ने मादक पदार्थ सेवन गरि जात्रा भर्न आउने पाहुनाहरु र नगरबासीहरुलाई दुख हुने शान्ति भङ्गहुने अवस्था आउन नदिन सम्पूर्ण सरोकार वालाहरुमा जानकारीको लागि सुचित गरिन्छ |साथै जात्रा सम्पन्न नभएसम्म बेलुन बिक्रि वितरण बन्द गर्नका लागि सबै ब्यापारी तथा ब्यबसायीहरुमा अनुरोध छ |