FAQs Complain Problems

समाचार

प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेश र प्रदेश सुशासन केन्द्र ललितपुरको आयोजना तथा धुलिखेल नगरपालिकाको समन्वयमा स्थानीय तहको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!