FAQs Complain Problems

समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिको सुचिमा सुचिकृत हुन चाहने व्यक्तिहरुबाट आबेदन संकलन गर्ने र दर्ता गर्ने व्यवस्था गर्नु हुन सबै वडा कार्यालयहरुमा अनुरोध छ |

यसको लागी आबश्यक फारम धुलिखेल नगरपालिकाको वेब साईट WWW.dhulikhelmun.gov.np वा pmep.gov.np बाट डाउनलोड गर्न सक्नु हुनेछ |