FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (COVID-19) का कारण सिर्जित परिस्थितिमा सरकारद्वारा लागु गरिएको एकद्वार प्रणाली अनुसार राहत वितरण गर्नकोलागि धुलिखेल नगरपालिका विपद व्यवस्थापन कोषमा प्राप्त नगद/जिन्सी सहयोगको बिवरण यस प्रकार रहेको छ |

बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (COVID-19) का कारण सिर्जित परिस्थितिमा नगर भित्र बसोबास गर्ने सुकुम्बासी ज्यालादारीमा आश्रित अतिबिपन्न हरुलाई राहत वितरण गर्न सरकारद्वारा लागु गरिएको  एक द्वार प्रणाली अनुसार राहत वितरण गर्नको लागि धुलिखेल नगरपालिका विपद व्यवस्थापन कोषमा प्राप्त  नगद तथा जिन्सी सहयोगको बिवरण यस प्रकार रहेको छ |