FAQs Complain Problems

समाचार

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र को आयोजना तथा धुलिखेल नगरपालिकाको सहकार्यमा "खोप लगाउ रेबिज उन्मुलन गरौँ " भन्ने नाराका साथ १३ औ बिश्व रेबिज दिवस २०७६ सप्ताह मनाईदै !!

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र को आयोजना तथा धुलिखेल नगरपालिकाको सहकार्यमा "खोप लगाउ रेबिज उन्मुलन गरौँ " भन्ने नाराका साथ १३ औ बिश्व रेबिज दिवस २०७६ को अबसरमा आश्विन ५ गते देखि ११ गते सम्म संचालित रेबिज सप्ताहमा सामुदायिक कुकुर हरुलाई बन्ध्याकरण गरिंदै सो अबसरमा ५ दिन को अबधिमा ५० भन्दा बढी कुकुरहरुको बन्ध्याकरण गरि सकिएको छ !!!