FAQs Complain Problems

समाचार

भोलि मिति २०७५ माघ १६ गते शहिद दिवस का दिन मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं ३ बाट प्रदेश भर सार्बजनिक बिदा दिने निर्णय भएको हुँदा धुलिखेल नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ !!