FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

मिति २०७७/४/४ गते द्वन्द्ध प्रभाबित ब्यक्तिहरुको लागि मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गर्न धुलिखेल नगरपालिका र मानसिक स्वास्थ्य परामर्श केन्द्र (CMC Nepal) विच सम्झौता सम्पन्न !!

मिति २०७७/४/४ गते द्वन्द्ध प्रभाबित ब्यक्तिहरुको लागि मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गर्न धुलिखेल नगरपालिका र मानसिक स्वास्थ्य परामर्श केन्द्र (CMC Nepal) विच सम्झौता सम्पन्न सो सम्झौतामा नगरपालिकाको तर्फवाट नगर प्रमुख श्री अशोक कुमार ब्याञ्जु श्रेष्ठ तथा सि.एम.सी नेपालको तर्फवाट प्राबिधिक निर्देशक डा. पशुपती महतद्वारा संयुक्त रुपमा हस्ताक्षर गर्नुहुँदै !!