FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

मेयर संग विद्यार्थी कार्यक्रम धुलिखेल वडा नं १ र २ स्थित देवीस्थान मा.बि र सेतीदेवी मा.बि मा संचालन हुँदै !!

धुलिखेल नगरपालिका शिक्षा शाखाद्वारा धुलिखेल वडा नं १ र २ स्थित देवीस्थान मा.बि र सेतीदेवी मा.बि धुलिखेलमा आयोजित मेयर संग बिद्यार्थी कार्यक्रममा बिद्यार्थीहरुका जिज्ञासा तथा प्रश्नहरुको उपर प्रकास पार्नुहुँदै तथा बिद्यार्थीहरुलाई ब्याग वितरण गर्नुहुँदै नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु साथै सो कार्यक्रमा जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत,नगर शिक्षा शाखा प्रमुख ज्युहरुको उपस्थिति रहेको थियो !!