FAQs Complain Problems

समाचार

मौजुदा सूचीको अभिलेख दर्ता पुस्तिका पठाईएको सम्बन्धमा |

यस धुलिखेल नगर कार्यपालिका कार्यालय, वडा कार्यालय तथा सेवा केन्द्रको आ.व.०७५/०७६ को लागि दैनिक कार्य संचालन गर्न सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ वमोजिम  मौजुदा सूची सम्बन्धी भएको व्यवस्था अनुरुप २०७५/०४/०४ देखि २०७५/०५/३१ गते सम्म दर्ता तथा नवीकरण हुन आएका फर्महरुको मौजुदा सूची विवरण यहाँबाट जानकारी लिनुहोस् | वा तलको PDF File मा Click गर्नुहोस |