FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको बैकल्पिक शैक्षिक कार्यक्रम निर्देशिकाको कार्यान्वयनको अवस्था र बिद्यालयमा बैकल्पिक शैक्षिक कार्यक्रम संचालन गर्दा आइपरेका समस्या र सुधारका उपाय सम्बन्धि (virtual Meeting) अन्तरक्रिया कार्यक्रम !!!

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयद्वारा आयोजित तथा धुलिखेल नगरपालिका सूचना प्रबिधि (IT) शाखाको प्राबिधिक सहयोगमा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको बैकल्पिक शैक्षिक कार्यक्रम निर्देशिकाको कार्यान्वयनको अवस्था र बिद्यालयमा बैकल्पिक शैक्षिक कार्यक्रम संचालन गर्दा आइपरेका समस्या र सुधारका उपाय सम्बन्धि (virtual Meeting) अन्तरक्रिया कार्यक्रम, सो कार्यक्रम मा नगर उप-प्रमुख बिमला कुमारी शर्मा ,मन्त्रालयका सह-सचिब रामशरण सापकोटा,शिक्षा शाखा धुनपाका प्रमुख माधब शर्मा ,काभ्रे जिल्लाका पालिका शिक्षा शाखा प्रमुख ज्यू,बिद्यालयका प्र.अ लगायतको सहभागिता रहेको थियो !!