FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

श्रीलंकाको सूचना आयोगका प्रमुख सूचना आयुक्त तथा सूचना आयोग नेपालका पदाधिकारी सहितको टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण,धुलिखेलले सूचनाको हक कार्यान्वनका सम्बन्धमा गरेका क्रियाकलाप एबं असल अभ्यास बारे छलफल एबं अन्तरक्रिया नगर सभाहलमा सम्पन्न !!