FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको भत्ता रकम सम्बन्धित लाभग्राहीको खातामा पठाईएको हुनाले आ-आफ्ना बैंकमा सम्पर्क गरि भत्ता रकम बुझीलिनुहुन सम्बन्धित सबैमा अनुरोध छ |