FAQs Complain Problems

समाचार

21st Century Maritime Cooperation Committee, Fuzhou Municipal People’s Government, China द्धारा धुलिखेल नगरपालिकाको लागि कोरोना महामारीलाई आवश्यक पर्ने ५० लाख बरावरको मेडिकल सामाग्रीहरु सहयोग स्वरुप प्राप्त भएको छ ।

21st Century Maritime Cooperation Committee, Fuzhou Municipal People’s Government, China द्धारा धुलिखेल नगरपालिकाको लागि कोरोना महामारीलाई आवश्यक पर्ने ५० लाख बरावरको मेडिकल सामाग्रीहरु (Positive Airway Pressure Units YH-830: २ थान, Medical Disposable Protective Cover all: ५०० सेट, Disposable Medical Surgical Mask: ३०,००० थान, Oxygen Concentrator: ५ थान, Pulse Oximeter: १० थान) सहयोग स्वरुप प्राप्त भएको छ ।