FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

CEAPRED तथा AISA AID द्वारा धुलिखेल नगरपालिकामा संचालित मसला बाली र तरकारी बिउ उत्पादन तथा बजारीकरण परियोजना (Seed For Life) ले संचालन गरेका कार्यक्रमहरुको नगर उप प्रमुख ज्यू,जनप्रतिनिधि ज्यूहरु,सामाजिक विकास तथा कृषि शाखा प्रमुखद्वारा स्थलगत अनुगमन !!

CEAPRED तथा AISA AID द्वारा धुलिखेल नगरपालिकामा संचालित मसला बाली र तरकारी बिउ उत्पादन तथा बजारीकरण परियोजना (Seed For Life) ले संचालन गरेका कार्यक्रमहरुको नगर उप प्रमुख ज्यू,जनप्रतिनिधि ज्यूहरु,सामाजिक विकास तथा कृषि शाखा प्रमुख ज्यूहरुद्वारा स्थलगत अनुगमन तथा निरीक्ष ण सम्पन्न !! साथै नगर बैठक कक्षमा समिक्षा कार्यक्रम संचालन हुँदै !!