FAQs Complain Problems

समाचार

EU को सहयोग मुक्ति नेपाल र असमान नेपालको नागरिक सक्रियता परियोजना अन्तर्गत कल्याणपुर नगरपालिकाका र कर्जन्हा नगरपालिकाका नगर प्रमुख, उप-प्रमुख सहितको टोलिद्वारा धुलिखेलको भ्रमण एब नगरले गरेका असल अभ्यास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न !!

EU को सहयोग मुक्ति नेपाल र असमान नेपालको नागरिक सक्रियता परियोजना अन्तर्गत कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार शाह,नगर उप-प्रमुख रेखा कुमारी यादब एबं कर्जन्हा नगरपालिकाका प्रमुख भोला प्रसाद पोखेरल,नगर उप-प्रमुख लक्ष्मी कुमारी यादब , दुवै पालिकाका वडा अध्यक्षज्यू र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण कार्यक्रममा धुलिखेलले गरेका असल अभ्यास सम्बन्धि प्रस्तुतीकरण एबं अन्तरक्रिया कार्यक्रम नगर सभाहलमा सम्पन्न !! कार्यक्रम मिति २०७९/६/६ गते