FAQs Complain Problems

समाचार

Private Public Diplomatic Organization, World Peace Committee का World Chairperson, World Peace Ambassador, World Social Ambassador Mr. YOSEP KANG को टोलीद्वारा धुलिखेल नगरपालिकाको भ्रमण !!

Private Public Diplomatic Organization, World Peace Committee का World Chairperson, World Peace Ambassador, World Social Ambassador Mr. YOSEP KANG को टोलीद्वारा धुलिखेल नगरपालिकाको भ्रमण गर्नुभएको छ । उक्त कार्यक्रममा नगर प्रमुख श्री अशोक कुमार व्याञ्जु श्रेष्ठज्यूले नगरपालिका र कोरियाका विभिन्न स्थानीय सरकार तथा संगठनहरु तथा नगरपालिकाबीच रहि आएको सुमधुर सम्बन्धका बारेमा जानकारी गराउदै आगामी दिनहरुमा World Peace Committee र धुलिखेल नगरपालिकाबीच सम्बन्ध स्थापना गर्दै विश्व शान्ति अभियानमा सार्थक बनाउन नगरपालिकाले प्रतिबद्धता जनाउने व्यहोरा समेत स्पष्ट पार्नुभएको थियो । सोही कार्यक्रममा उक्त संस्थाले धुलिखेल नगरपालिकाका जेष्ठ नागरिकहरुलाई कम्मल वितरणका लागि २०० थान कम्मल धुलिखेल नगरपालिकालाई हस्तान्तरण समेत गरेको थियो ।