FAQs Complain Problems

समाचार

Save the children को सहयोग तथा धुलिखेल नगरपालिकाको आयोजनामा संचालित पहुँच परियोजना अन्तर्गत धुनपा वडा नं ८,९ र ११ का दलित बर्गका ५ बर्षमुनिका बालबालिका भएका अभिभाबकका लागि संचालित अभिभाबक कक्षा समापन समारोह !!

Save the children को सहयोग तथा धुलिखेल नगरपालिकाको आयोजनामा संचालित पहुँच परियोजना अन्तर्गत धुनपा वडा नं ८,९ र ११ का दलित बर्गका ५ बर्षमुनिका बालबालिका भएका अभिभाबकका लागि संचालित अभिभाबक कक्षा समापन समारोहका अबसरमा अभिभाबक हरुलाई दोसल्ला सहित प्रमाणपत्र वितरण गर्नुहुँदै नगर प्रमुख ज्यु,वडा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत ज्यु !!!