FAQs Complain Problems

समाचार

Tourism Promotion Organization for Asia Pacific Cities (TPO) को मिति 25th-28th September, 2019 सम्म कोरियाको बुसानमा आयोजित नबौ General Assembly meeting लाइ सम्बोधन गर्नुहुँदै न.पा संघका अध्यक्ष एबं धुलिखेल नगरपालिका प्रमुख श्री अशोक कुमार ब्यान्जु ज्यु

Asian City हरुको सहकार्य एबं संयुक्त लगानी,पर्यटन प्रबर्धन लगायत बिबिध बिषयमा Tourism Promotion Organization for Asia Pacific Cities (TPO) को मिति 25th-28th September, 2019 सम्म कोरियाको बुसानमा आयोजित नबौ General Assembly meeting लाइ सम्बोधन गर्नुहुँदै नगरपालिका संघका अध्यक्ष एबं धुलिखेल नगरपालिकाका प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यु साथै सो कार्यक्रममा कोरियाका विभिन्न नगरपालिका तथा बुसान City का मेयर का साथै नेपालका अन्य नगरपालिकाका प्रमुख ज्युहरुको समेत उपस्थिति रहेको छ |