FAQs Complain Problems

समाचार

UNDP द्वारा आयोजित भर्चुअल बैठकमा सहभागी हुनुहुंदै नगर उप प्रमुख बिमला कुमारी शर्मा ज्यू !!

बिश्वब्यापी रुपमा फैलिरहेको Covid -19 बाट सिर्जित यस परिस्थितिमा स्थानीयबाट राहत वितरणको अवस्था ,क्वारेन्टाईन व्यवस्थापन,Covid -19 बाट धेरै ले रोजगारी गुमाउदै छन् त्यस बाट पर्ने आर्थिक तथा सामाजिक असर र त्यसको लागि स्थानीय तहले के गर्न सक्छ ?,यस अवस्थामा न्यायिक समितिको काम भई रहेको छ अबका दिनमा (Covid-19) पछि UNDP बाट सहयोग चाहिएमा के कस्ता क्षेत्रहरुमा सहयोग गर्नु उपयुक्त हुन्छ लगायतका बिषयमा UNDP द्वारा आयोजित भर्चुअल बैठकमा सहभागी हुनुहुंदै नगर उप प्रमुख बिमला कुमारी शर्मा चौलागाईं ज्यू !!