FAQs Complain Problems

समाचार

UNHABITAT को सहयोग र समन्वयमा धुलिखेल नगरपालिका नगर कार्यपालिका सदस्य र कर्मचारीहरुद्वारा ललितपुर महानगरपालिकाको भ्रमण एबं अपांगता समावेशिताको क्षेत्रमा दुवै नगरपालिकाले गरेका असल अभ्यासहरुबारे अनुभब आदानप्रदान !!

UNHABITAT को सहयोग र समन्वयमा धुलिखेल नगरपालिका नगर कार्यपालिका सदस्य र कर्मचारीहरुद्वारा ललितपुर महानगरपालिकाको भ्रमण एबं अपांगता समावेशिताको क्षेत्रमा दुवै नगरपालिकाले गरेका असल अभ्यासहरुबारे अनुभब आदानप्रदान तथा अन्तरसम्वाद कार्यक्रम सम्पन्न !! अवलोकनको क्रममा महानगरपालिका, ललितपुरको नमुना मछिन्द्र आवासीय बिद्यालय,अपाङ्ग / प्रविधि मैत्री सार्वजनिक शौचालय र नगर प्रहरी कार्यालयको अवलोकन !!!