संस्कृतिक झाकी सहितको र्याली पश्चातको कार्यक्रममा नगर प्रमुखज्यूद्वारा ४.५ बर्षका उपलब्धि सहितको मन्तब्य एबं नगरपालिका द्वारा प्रकाशित पुस्तक "स्वस्थ शहर धुलिखेल" र "शिक्षाको आँखीझ्याल" बिमोचन गरिनुका साथै समाजसेवी तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरु,संघ संस्था तथा बिद्यालयहर