FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

धुलिखेल नगरपालिका लाई स्मार्ट सिटीको रुपमा विकास गर्न नगरका विभिन्न ठाउँहरुमा बिधुतिय डिजिटल बोर्ड,ट्राफिक आइल्याण्ड,यात्रु प्रतिक्षालय,डिरेक्सन बोर्ड ,स्मार्ट डष्टबिन लगायतका सामग्री राख्न धुनपा र युनिभर्सल एडभटाईजिंग प्रालि संग सम्झौता सम्पन्न !!

धुलिखेल नगरपालिका लाई स्मार्ट सिटीको रुपमा विकास गर्ने नगरको योजना अनुरुप नगरका विभिन्न स्थान,चोक लगायतका ठाउँहरुमा बिधुतिय डिजिटल बोर्ड,ट्राफिक आइल्याण्ड,यात्रु प्रतिक्षालय,डिरेक्सन बोर्ड ,स्मार्ट डष्टबिन लगायतका विधुतीय तथा सोलार जडित सामग्रीहरु संचालन गर्न धुलिखेल नगरपालिका र युनिभर्सल एडभटाईज

सामुदायिक बन उपभोक्ता महासंघ (FECOFUN) द्वारा आयोजित Vertual Meeting मा सहभागी हुनुहुंदै नगर उप-प्रमुख ज्यू !!

बन र कृषि लाई उद्यमशिलता संग जोड्न बाग्मती प्रदेशका स्थानीय निकायहरुले गरेका विभिन्न  कार्यक्रम,बन ऐन निर्माण कृषि र बन क्षेत्रमा छुट्याईएको बजेटको अवस्था  लगायतका विषयमा  सामुदायिक बन उपभोक्ता महासंघ (FECOFUN) द्वारा आयोजित Vertual Meeting मा सहभागी हुनुहुंदै नगर उप-प्रमुख ज्यू !!

नगर प्रमुख ज्यू को अध्यक्षता तथा नगर उप प्रमुख ज्यूको समउपस्थितिमा प्र.अ बैठक नगर सभाहलमा संचालन हुँदै !!

धुलिखेल नगरपालिकामा संचालित सामुदायिक बिद्यालयहरुमा COVID-19 बाट सिर्जित परिस्स्थितिका कारण सुरु गरिएको बैकल्पिक शिक्षा प्रणाली अन्तर्गत मिति २०७७/३/१ देखि २०७७/४/१२ गते सम्म बिद्यालयबाट भए गरिएका क्रियाकलाप र उक्त क्रियाकलाप

Pages