FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

धुलिखेल नगरपालिका लाई स्मार्ट सिटीको रुपमा विकास गर्न नगरका विभिन्न ठाउँहरुमा बिधुतिय डिजिटल बोर्ड,ट्राफिक आइल्याण्ड,यात्रु प्रतिक्षालय,डिरेक्सन बोर्ड ,स्मार्ट डष्टबिन लगायतका सामग्री राख्न धुनपा र युनिभर्सल एडभटाईजिंग प्रालि संग सम्झौता सम्पन्न !!

धुलिखेल नगरपालिका लाई स्मार्ट सिटीको रुपमा विकास गर्ने नगरको योजना अनुरुप नगरका विभिन्न स्थान,चोक लगायतका ठाउँहरुमा बिधुतिय डिजिटल बोर्ड,ट्राफिक आइल्याण्ड,यात्रु प्रतिक्षालय,डिरेक्सन बोर्ड ,स्मार्ट डष्टबिन लगायतका विधुतीय तथा सोलार जडित सामग्रीहरु संचालन गर्न धुलिखेल नगरपालिका र युनिभर्सल एडभटाईज

Pages