FAQs Complain Problems

समाचार

News and Notices

सूचना प्रविधि अधिकृत (IT Officer) को छनौट सूची प्रकाशित गरेको सम्बन्धमा |

मिति २०७४/०९/०५ गते प्रकाशित सूचना तथा पुन: २०७४/१०/०३ को पत्रानुसार  मिति २०७४/११/०२ मा पुन: सात दिने सूचना आह्वानमा रितपूर्वक प्राप्त दरखास्त अनुरुप संछिप्त सूची(Short Listing) मा पर्न सफल उम्मेदवारहरुको विवरण देहायअनुसार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

सम्पूर्ण धुलिखेल नगरबासी तथा महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध !

धुलिखेल नगरपालिकाको ३२ औं स्थापना दिवस कार्यक्रम 

मिती : २०७४ फाल्गुन ५ गते शनिवार् ! 
स्थान: धुलिखेल नगरपालिकाको भवन !
समय : ११:३०  बजे !

 

Pages