FAQs Complain Problems

समाचार

बालबालिकाहरुलाई नगद सहयोग कार्यक्रम सम्बन्धी सूचना

सूचना! सूचना!! सूचना!!!

प्रकाशित मिति २०७३-०३-१६

भुकम्प प्रभावित जिल्लाका ५ (पाँच) वर्ष मुनिका बालबालिकाको लागि नगद सहयोग कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिकाक्षेत्र भित्रका २०६७ मंसिर १५ वा सो भन्दा पछि जन्मेका एक जना आमाको ५ वर्ष मुनिका (२ जना जम्मा) बालबालिकाको पोषण र सु-स्वास्थ्यका बापत पाउने रु. ४ हजार को बालबालिकाको जन्मदर्ता प्रतिलिपी साथै लिई मिति २०७३-०३-१९ गते दरखास्त पेश गर्नुहुन जानकारीका लागि सुचित गरिन्छ । साथै म्याद नाघी आएको दरखास्त मान्य नहुने समेत जानकारी गराईन्छ । 
-धुलिखेल नगरपालिका कार्यालय