FAQs Complain Problems

समाचार

निजी आवास पुनः निर्माण अनुदान सम्झौता तालिका

 

सूचना ! !  सूचना ! !  सूचना ! !

(प्रकाशित मिति: २०७३-०३-२०)

 

धुलिखेल नगरपालिका क्षेत्रभित्र भुकम्प पीडितहरु संग निजी आवास पुनः निर्माण अनुदान सम्झौता गर्नका लागि छनौट भएका लाभग्राहीहरु संग सम्झौता गरिने भएको हुंदा लाभग्राही सुचीमा परेका भुकम्प पीडितहरु देहायका मिति, स्थान र समयमा तपशिलका कागजातहरु लिई उपस्थित भई दिनुहुनका लागि सुचित गरिन्छ । साथै लाभग्राही सुचीमा छुटेकाहरुलाई समेत सोही समयमा आई गुनासो फारम भर्ने प्रावधान मिलाइएको व्यहोरा सम्बन्धित सरोकारवालाहरुमा जानकारीको लागि सूचित गरिन्छ ।

तपशील:-

वडा नं

स्थान र टोल

मिति

समय

चक्रदेवी प्रा.वि., पकुचा

२०७३ श्रावण ९ देखि २०७३ श्रावण २१ गते सम्म

बिहान १० बजे

धुलिखेल नगरपालिकाको कार्यालय

२०७३ भाद्र २३ देखि २०७३ भाद्र २७ गते सम्म

बिहान १० बजे

धुलिखेल नगरपालिकाको कार्यालय

२०७३ श्रावण २८ देखि २०७३ श्रावण ३१ गते सम्म

बिहान १० बजे

धुलिखेल नगरपालिकाको कार्यालय

२०७३ श्रावण ३२ देखि २०७३ भाद्र ३ गते सम्म

बिहान १० बजे

धुलिखेल नगरपालिकाको कार्यालय

२०७३ श्रावण ५ देखि २०७३ श्रावण ७ गते सम्म

बिहान १० बजे

पञ्चकन्या नि.मा.वि., चोलामाथ

२०७३ भाद्र ५ देखि २०७३ भाद्र १५ गते सम्म

बिहान १० बजे

७ नं वडा कार्यालय, वखुण्डोल

२०७३ श्रावण २३ देखि २०७३ श्रावण २७ गते सम्म

बिहान १० बजे

प्रकाश पुस्तकालय

२०७३ श्रावण २८ देखि २०७३ श्रावण ३१ गते सम्म

बिहान १० बजे

प्रकाश पुस्तकालय

२०७३ श्रावण ३२ देखि २०७३ भाद्र ३ गते सम्म

बिहान १० बजे

१०

नित्य चण्डेश्वर सामुदायिक भवन

२०७३ भाद्र ५ देखि २०७३ भाद्र १५ गते सम्म

बिहान १० बजे

११

नित्य चण्डेश्वर सामुदायिक भवन

२०७३ भाद्र २५ देखि २०७३ भाद्र २८ गते सम्म

बिहान १० बजे

१२

दारिम्वोट बाल प्रा.वि., दारिम्वोट

२०७३ श्रावण २३ देखि २०७३ श्रावण २७ गते सम्म

बिहान १० बजे

१३

सरस्वती मा.वि., बडालगाउँ

२०७३ श्रावण ९ देखि २०७३ श्रावण २१ गते सम्म

बिहान १० बजे

 

नोटः– आवश्यक कागजातहरु

१. नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि

२. जग्गाधनीको दर्ता प्रमाणपत्र (लालपुर्जा)र त्यसको प्रतिलिपि

३. भुकम्प प्रभावित— आवास पुनः निर्माण लगत संकलन सर्वेक्षण निस्सा र त्यसको प्रतिलिपि

४. बसाईसराई भएको भए सो को प्रमाणपत्र र त्यसको प्रतिलिपि

५. घर-धनी लाभग्राहीले दिएको वारिसनामा

६. अन्य व्यक्तिको नाममा भएको जग्गामा घर निर्माणको लागि पूर्व स्वीकृति

७. नाता प्रमाणित पत्र र त्यसको प्रतिलिपि

८. पासपोर्ट साइज फोटो (२ प्रति)सम्झौता गर्नका लागि ।