समाचार
नगर परिषद सम्बन्धि सूचना
श्री सम्पूर्ण नगरवासीहरु,
विषय :- २९ औ नगर परिषद सम्बन्धमा |
उपरोक्त सम्बन्धमा यस धुलिखेल नगरपालिकाको आगामी आ.व. ०७४/०७५ को लागि २९ औ नगर परिषदबाट पारित वार्षिक नगर विकास योजना तथा कार्यक्रमहरु सार्वजनिकीकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ |
कार्यक्रम
मिति :२०७३ माघ २९ गते
समय :-विहान ८:०० बजे
स्थान: धुलिखेल नगरपालिका सभाहल
Supporting Documents: