FAQs Complain Problems

समाचार

नगर परिषद सम्बन्धि सूचना

श्री सम्पूर्ण नगरवासीहरु,

विषय :- २९ औ नगर परिषद सम्बन्धमा |

उपरोक्त सम्बन्धमा यस धुलिखेल नगरपालिकाको आगामी आ.व. ०७४/०७५ को लागि २९ औ नगर परिषदबाट पारित वार्षिक नगर विकास योजना तथा कार्यक्रमहरु  सार्वजनिकीकरण कार्यक्रम निम्न  मिति, समय र स्थानमा  हुने भएकोले यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ |

कार्यक्रम
मिति :२०७३ माघ २९ गते

समय :-विहान ८:०० बजे

स्थान: धुलिखेल नगरपालिका सभाहल

Supporting Documents: