FAQs Complain Problems

समाचार

Child Labor Free Ward Announcement Program

हार्दिक निमन्त्रणा

कम उमेरका बालबालिकाहरुलाई श्रम बजारमा प्रवेश गर्न रोक लगाई बालश्रम मुक्त गर्ने उध्देश्यले यस धुलिखेल नगरपालिकाद्वारा बालश्रम विरुद्धहरियो झण्डा अभियान सुरुवात गरिएको छ । धुलिखेल नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका बनाउने क्रममा राष्ट्रिय बालदिवस, २०७२ को अवसरमा वडा नं. ८ र ९ लाई बालश्रम मुक्त वडा घोषणा कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम

मिति   :         २०७२ भाद्र २९ गते, मंगलबार

स्थान  :         धुलिखेल नगरपालिका वडा नं. ९, श्रीखण्डपुर, डबली ।

समय  :         दिनको १:०० बजे