FAQs Complain Problems

समाचार

Notice about First Quarter Public Hearing of FY 2072/73 and Social Audit of FY 2071/72

यस नगरपालिकाको आ.व. ०७१/०७२ को सामाजिक परीक्षण तथा आ.व. ०७२/७३ प्रथम चौमासिक अवधिमा भए गरिएका योजना, कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई देहाय बमोजिमको मिति, समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण सरोकारबाला संघ संस्था तथा नगरवासीहरुमा हार्दिक अनुरोध छ ।

कार्यक्रम

मिति - २०७२-०७-३० सोमबार

समय - दिनको ११:०० बजे

स्थान - धु.न.पा. सभाहल