FAQs Complain Problems

समाचार

Revenue Rates

धुलिखेल नगरपालिका कार्यालय
धुलिखेल, काभ्रे
आ.व ०७२-७३ को लागि कर दस्तुर सेवा शुल्क महसुलको दररेट
         
सि.नं क्र.स. विवरण आ.व २०७२-७३ को दर कैफियत
  निवेदन दस्तुर २५  
  उजुरी-सबै प्रकारको) २००  
घरजग्गा नामसारी प्रतिरोपनी रु. २००  
  जोत नामसारी सिफारिस प्रतिरोपनी प्रतिरोपनी ५००  
गरजग्गा दर्ता प्रतिरोपनी ५००  
  विर्ता जग्गा दर्ता नामसारी प्रतिरोपनी प्रतिकित्ता रु. ५००  
  जोत छोटपत्र र लगत कट्टा प्रतिरोपनी  प्रतिकित्ता रु. १०००  
  गुठी जग्गा राज गुठीमा र रैतान नं  परिणत दर्ता नामसारी प्रतिरोपनी प्रतिकित्ता रु. १०००  
  स्ववासी जग्गाको हक प्रमाणित घर भए प्रतिघर थप २००।००  
१०   स्ववासी जग्गाको हक प्रमाणित घर भए प्रतिघर थप २००।००  
११   छुट जग्गादर्ता सिफारीस प्रतिकित्ता प्रतिकित्ता रु. २०००  
१३ चार किल्ला प्रमाणित प्रति प्रतिरोपनी    
  राष्ट्रिय राजमार्ग अरनिको राजमार्ग, सिन्धुली बर्दिवास राजमार्ग र पक्की पिच मोटर बाटो जोडिएका जग्गाहरु ४ आना सम्म - रु. ६००
४-८ आना सम्म - रु. ७००
८ आना-१ रोपनीसम्म - रु. ८००
१ रोपनीमाथि प्रतिरोपनी रु. १०००
 
  कच्ची सडकले छोएका जग्गाहरु ४ आना सम्म - रु. ५००
४-८ आना सम्म - रु. ६००
८ आना-१ रोपनीसम्म - रु. ७००
१ रोपनीमाथि प्रतिरोपनी रु. ८००
 
  गोरेटो बाटो ४ आना सम्म - रु. ४००
४-८ आना सम्म - रु. ५००
८ आना-१ रोपनीसम्म - रु. ६००
१ रोपनीमाथि प्रतिरोपनी रु. ७००
 
  बाटोले नछोएका जग्गाहरु १ रोपनी सम्म - रु. ५००
१ रोपनी-३ रोपनीसम्म रु. ६००
३ रोपनी-६ रोपनी सम्म रु. ७००
६ रोपनी-१० रोपनीसम्म रु. ९००
१० रोपनी-१५ रोपनीसम्म रु. १०००
१५ रोपनी माथि प्रतिरोपनी रु. १००
 
१४   चार किल्ला प्रमाणित उद्योग र होटेल जुनसुकै वडाको पनि प्रतिरोपनी ३०००।००  
१५   अन्य कार्यालयबाट आउने सर्जमिन २५०।००  
१६   अपुताली सिफारिस प्रतिरोपनी ५००।००  
१७   उद्योग दर्ता सिफारिस १०००।००  
१८   डिलरसिप सिफारिस १०००।००  
१९   नाम, थऱ संशोधन सिफारिस २५०।००  
२० धारा, बिजुली जडान सिफारिस ५००।००  
  धारा, बिजुली नामसारी सिफारिस २००।००  
२१ घर, ब्लक नं सिफारीस ५००।००  
  घर ब्लक नं नामसारी सिफारिस २५०।००  
२२   तीनपुस्ते फोटो टाँस सिफारिस २००।००  
२३ अन्य सिफारिस २००।००  
  असहाय अपाङ्गको  सिफारीसको लागि निशुल्क
२४ वार्षिक आम्दानी प्रमाणित दस्तुर    
रु. १ लाख सम्म २००।००  
रु. ३ लाख सम्म २५०।००  
रु. ५ लाख सम्म ३५०।००  
रु. १० लाख सम्म ५५०।००  
रु. २० लाख सम्म ७००।००  
रु. ५० लाख सम्म १५००।००  
रु. ५० लाख देखि १ करोडसम्म २०००।००  
रु. १ करोड भन्दा माथि ३०००।००  
२५ फर्म विक्री    
निवेदन फारम १०।००  
नाता प्रमाणित निवेदन फारम ५०।००  
नागरिकता फारम १०।००  
नक्शापास फारम १०००।००  
प्रमाणपत्र २००।००  
अंगिकृत नागरिकता सिफारिस २०००।००  
२६ नक्सा पास दस्तुर    
सुर्खिचुना जोडाई प्रतिघर १५००।००  
माटो जोडाई कच्चीघर प्रतिघर १०००।००  
साबिक बमोजिम भवन तथा घर  मर्मत  स्वीकृति प्रतिघर १०००।०१  
 अस्थायी टहरा प्रति बर्गफिट. साधारण २।००  
 अस्थायी टहरा उद्योग होटल आदि प्रति बर्गफिट.  ३।००  
माटो जोडाईको पक्की घर प्रति बर्गफिट. २।००  
सिमेन्ट जोडाईको पक्की घर भूँई तल्ला प्रति बर्गफिट. ५।००  
सिमेन्ट जोडाईको पक्की घर पहिलो तल्ला देखि माथि प्रति बर्गफिट. ८।००  
होटल व्यवसाय र सपिङ कम्प्लेक्सको लागि प्रति बर्गफिट. १०।००  
निर्माण भेसकेको घरको पछि नक्सापास गर्दा मापदण्ड भित्र नभएको ५।००  
सि. नं २६ क, ख, ग का घरहरु निर्माण कार्य सके पछि नक्शापास गर्दा थप दस्तुर सुरु लाग्ने दस्तुरमा ५०.००%  
कम्पाउण्ड सिमेन्ट जाडाई प्रति बर्ग फिट ३।००  
कम्पाउण्ड माटो जोडाई १।५०  
न.पा. हुनु अगाबै निर्माण भएको घरमा तल्ला थप गर्दा पहिले निर्माण भए जति घरको हकमा प्रमाणित दस्तुर प्रति बर्गफिट. ३।००  
नक्सा नामसारी दस्तुर प्रति बर्गफिट ३।००  
  माटोको जोडाईले/ट्रस लगाई काठ प्रयोग गरी बनाएका घरहरु (कच्ची) व्यवसायमुलक प्रयोजनका लागि प्रति बर्गफिट ४।००  
  अरनिको राजमार्ग तथा धुलिखेल सिन्धुलि बर्दिवास राजमार्गको  १०० मिटर दायाँ बायाँको क्षेत्रका हकमा भुईँतलाकोको प्रति बर्गफिट रु ८।००  
  अरनिको राजमार्ग तथा धुलिखेल सिन्धुलि बर्दिवास राजमार्गको १०० मिटर दायाँ बायाँको क्षेत्रका हकमा माथिल्ला तलाहरुमा प्रति बर्गफिट रु ९।००  
  अरनिको राजमार्ग तथा धुलिखेल सिन्धुलि बर्दिवास राजमार्ग बाहेक अन्य शहरी क्षेत्रहरुमा भुईँतलाकोको लागि प्रति बर्गफिट रु ६।००  
  अरनिको राजमार्ग तथा धुलिखेल सिन्धुलि बर्दिवास राजमार्ग बाहेक अन्य शहरी क्षेत्रहरुमा माथिल्ला तलाहरुका लागि प्रति बर्गफिट रु ७।००  
  घर निर्माण सरसफाई ५०००।००  
  भवन घर निर्माण गर्ने व्यक्ति (ठेकेदार) १०००।००  
  जग्गा प्लानिङ (प्लटिङ)दस्तुर प्रति रोपनी ५०००।००  
  नक्सा पास नगरी डि. पी.सी. गरेमा वा तला थप गरेमा नगरप्रमुखको निर्णय अनुसार रु. ५००० देखि माथि जरिवाना लाग्ने छ । स्वीकृत नक्शाभन्दा डी.पी.सीको थपघट गरेमा लागेको दस्तुरको ५० प्रतिशत जरिवाना लाग्ने छ । अस्थायी टहरा तथा कच्ची घरनिर्माण गरेमा नगरप्रमुखको निर्णय अनुसार रु. १००० देखि माथि जरिवाना लाग्ने छ ।    
  घर नक्शा-पास उजुरी दस्तुर १५००।००  
२७   रकम कलम उठाए बापत शुल्क प्रति हजार ०.२०%  
२८   घर बहाल कर २.००%  
२९   न.पा.क्षेत्र भित्रका सार्वजनिक स्थल, ऐलानी जग्गा वा बाटोको छेउमा अस्थायी व्यवसाय गर्न दिएबापत निर्माण बिटौरी कर  २०।००  
३० भाडा दस्तुर    
जेटिङ मेशिन (नगरपालिका क्षेत्रभित्र) प्रति ट्रिप ५०००।००  
जेटिङ मेशिन (नगरपालिका क्षेत्रबाहिर) प्रति ट्रिप (पनौती र बनेपा) ८०००।००  
ट्याङ्कर (नगरपालिका क्षेत्रभित्र) प्रति ट्रिप  ४०००।००  
ट्याङ्कर (नगरपालिका क्षेत्रबाहिर) प्रति ट्रिप (पनौती र बनेपा) ७०००।००  
जेटिङ मेशिन नगरपालिका क्षेत्रबाहिर पाँचखाल न.पा.मा अरनिको लोकमार्ग सडकको दायाँ बायाँ १०० मिटर भित्रसम्म  १२०००।००  
  वनेपा-सिन्धुलि-बर्देवास भकुण्डे सम्म्को लागि मुख्य सडकको दाया वाया १०० मिटर भित्र  १५०००।००  
३१   व्यवसाय कर    
व्यापारिक बस्तु    
चुरोट रक्सी समेतका खुद्रा पसलहरुमा वार्षिक १०००।००  
चुरोट रक्सी समेतका थोक पसलहरुमा वार्षिक २०००।००  
ज्वेलरी पसल १५००।००  
भिडियो क्यासेट पसल(रेकर्डर तथा प्लेयर) १०००।००  
निर्माण सामाग्री बिक्रेता १५००।००  
कम्प्युटर, बिद्युतीय सामान, क्यामरा टेलिभिन  मर्मत, कार्पेट पसल आदिमा १५००।००  
रडियो, मोवाईल  मर्मत तथा बिक्रि १०००।००  
पेट्रोलियम पदार्थ थोक(पेट्रोलपम्प) ३०००।००  
पेट्रोलियम पदार्थ खुद्रा ५००।००  
दैनिक खाद्य सामाग्री खुद्रा पसल ५००।००  
कपडा तथा रेडिमेट १०००।००  
सुति कपडा थोक बिक्रेता १५००।००  
दैनिक खाद्य सामाग्री थोक बिक्रेता १२००।००  
स्नुकर खेल २५००।००  
पुल हाउस २०००।००  
एग्रोभट पसल खुद्रा १०००।००  
औषधी पसल खुद्रा १०००।००  
औषधी थोक बिक्रता १२००।००  
फुल / विरुवा बिक्रेता  ६००।००  
खोटो व्यवसायी ५००।००  
सिसा प्लाईउड बिक्रेता १०००।००  
भाँडाकुडा बिक्रेता १०००।००  
स्टिल, काठ फर्निचर तथा फर्निशिङ  बिक्रेता १५००।००  
खेलौना, उपहार, गिफ्ट बिक्रेता ५००।००  
सवारी साधन बिक्रेता ५०००।००  
केबुल नेटवर्किङ (ग्राहकहरु सम्मको आधारमा ) ५०००।००  
ट्राभल एजेन्सी २०००।००  
जिम सेन्टर १०००।००  
३२   विशेषज्ञ परामर्श तथा अन्य व्यावसायीक पोशामा    
स्वीकृत चिकित्सक ५००।००  
कविराज ५००।००  
ईन्जिनियर /काउन्सिलमा दर्ता भएको  ईन्जिनियरलाई पटके दस्तुर १५००।००  
कानुन व्यवसायी ५००।००  
लेखापरिक्षक ५००।००  
दन्त चिकित्सक ५००।००  
अनुसन्धानकर्ता तथा परामर्शदाता १०००।००  
ओभरसियर १०००।००  
बीमा एजेन्ट ५००।००  
सर्भयर ५००।००  
अनुबादक ५००।००  
पशु चिकित्सक ५००।००  
शेयर दलाल १०००।००  
सडकर्ता १०००।००  
३३   निर्माण व्यवसाय    
  न.पा. क्षेत्रभित्र ठेगाना भएका तथा अन्य ठेकेदारहरुमा २५००।००  
३४   उत्पादनमुलक उद्योग    
प्लाष्टिक पोलिमर्श उद्योग  २५००।००  
होजियारी उद्योग २०००।००  
अन्य उत्पादनमुलक उद्योग २५००।००  
३५   उर्जामुलक उद्योग    
गोबरग्याँस उद्योग २०००।००  
सोलार २०००।००  
अन्य उद्योगमा २०००।००  
३६   कृषि तथा अन्य उद्योग    
फर्निचर उद्योग २५००।००  
कुटानी, पिसानी, पेलानी,  मिल एउटा मेशिन १५००।००  
  प्रति थप एक मेशिनमा ५००।००  
३७ सरकारका खनिज उद्योग (रोडा ढुँगा समेत) ४०००।००  
  अन्य खुल्ला उद्योग तथा कलकारखाना (रु. ५० लाखभन्दा माथि) १००००।००  
३८   सेवा सञ्चार    
टेलिफोन, फ्याक्स, ईमेल, ईन्टर्नेट आदि ५००।००  
एस.टी.डि आई.एस.टि.डि ५००।००  
फोटोकपी ५००।००  
कुरियर सेवा ५००।००  
अन्य ५००।००  
३९   बित्तीय सेवा    
आर्थिक कारोबार गर्ने बाणिज्य बैङ्कहरुमा ५०००।००  
सहकारी संस्था बैंकिङ कारोबार गर्ने १०००।००  
बित्तीय कम्पनी मुख्य कार्यालय ५०००।००  
  शाखा कार्यालय, अन्य स्थानमा कार्यालय रही कारोबर गर्ने सहकारी संस्थाहरु १०००।००  
४०   स्वास्थ्य सेवा    
गैर सरकारी अस्पताल १५००।००  
नर्सिङ होम २५००।००  
क्लिनिक तथा ल्याब ५००।००  
४१   शिक्षा सेवा    
नीजि क्षेत्रका स्कुल १०००।००  
निजि क्षेत्रका क्याम्पस १५००।००  
तालिम तथा अनुसन्धान केन्द्र १५००।००  
टाईपिङ कम्प्युटर तथा भाषा प्रशिक्षण १५००।००  
अन्तराष्ट्रिय गै.स.सं २५००।००  
राष्ट्रिय गैर सरकारी संस्था    
  क) राष्ट्र स्तरीय १०००।००  
  ख) जिल्ला स्तरीय ७००।००  
  ग) नगर स्तरीय ५००।००  
४२    मर्मत सम्भार सेवा    
मोटर मोटरसाइकल वर्कशप १०००।००  
रडियो, टि.भी., घडी,प्रेसर कुकर, हिटर, टेलिफोन सेट, बिद्युत सामाग्री  मर्मत ७००।००  
४३   अन्य सेवा    
विज्ञापन सेवा (होडिङ बोर्ड) प्रति बर्गफिट २५।००  
साइन बोर्ड प्रति बर्गफिट ४।००  
ब्युटी पार्लर र ड्राई क्लिनर्स ५००।००  
मासु बिक्रेता ५००।००  
साइनबोर्ड बनाउने आर्ट पसल ५००।००  
सिलाई    
साधारण (दुई सिट सम्म) ३६०।००  
टेलरिङ (दुई सिटभन्दा बढी) ५००।००  
कपडा समेत राखी (चार सीट भन्दा बढी) १०००।००  
केश सृङ्गार (सैलुन)    
दुई सीट सम्म ५००।००  
पाँच सिट सम्म ७००।००  
पाँच सीट भन्दा माथि १५००।००  
४४   अन्य व्यवसाय    
  अन्य व्यवसायको हरुमा व्यवसायको प्रकृति हेरी रु ५०० देखि ७००० सम्म लिने . ५००।००-७०००।००  
४५ सेवा उद्योग    
छापाखाना १००।००  
फोटोग्राफी ७००।००  
अन्य ५००।००  
४६   निर्माण उद्योग २५००।००  
४७ पर्यटन उद्योग    
"क" वर्ग होटल तथा रिसोर्ट लागि १००००।००  
"ख" वर्ग होटल तथा रिसोर्ट लागि ७०००।००  
"ग" वर्ग होटल तथा रिसोर्ट लागि ५०००।००  
रेष्टुरेन्ट १५००।००  
फास्टफुड भान्छाघर १५००।००  
लज मात्र भएकोमा १५००।००  
भोजनालय ७००।००  
मिठाई पसल ७००।००  
चिया चमेना पसल ५००।००  
४८ सवारी कर (वार्षिक)    
बस ट्रक, लरी १०००।००  
भाडाका कार, जीपहरुमा ३००।००  
भाडाका टेम्पोहरुमा २००।००  
भाडाका मिनिबस, मिनि ट्रकहरुमा ७००।००  
निजि कार, टेम्पो, जीपहरुमा २००।००  
मोटरसाईकल, स्कुटर आदिमा ५०।००  
ठेलागाडा, रिक्सा आदिमा २५।००  
निजि मिनि बस, मिनि ट्रकहरुमा ३००।००  
न.पा. क्षेत्रभित्रका ठेलागाडा, रिक्साको दर्ता गरी नम्बर दिए बापत ५०।००  
४९ पार्किङ शुल्क    
  नगरपालिका क्षेत्र भित्र पार्किङ गर्नका लागि तोकिएका स्थानहरुमा निम्नानुसार शुल्क लिने    
मोटरसाईकल, स्कुटर, ट्याम्पो, ठेलागाढा, रिक्सा आदिमा पटके १०।००  
कार, जीप, ट्र्याक्टर आदिको पटके २०।००  
मिनिबस, लरी आदिको पटके ३०।००  
हेलिकप्टर ल्याण्ड गरेको पटके ५०००।००  
  नोट: सरकारी कामका शुल्क नलिने भनी तोकिएका संघ सस्था हरुका हकमा उल्लेखित शुल्क लिईने छैन / न.पा.बाट पुर्ववत रुपमा भएका पार्किङ शुल्क सम्बन्धी सहमतिहरु यथावत कायम रहनेछन् .    
५० शौचालय प्रयोग शुल्क    
    न.पा.का स्वामित्वमा रहेका शौचालयहरु प्रयोग गरेबापत    
दिशा १०।००  
पिसाब ५।००  
स्नान ५०।००  
५१ सरसफाई शुल्क    
नगर सरसफाई तथा फोहोरमैला व्यवस्थापन गर्नका लागि निम्नानुसार मासिक शुल्क लिईनेछ .    
होटल    
  क बर्गका लागि ७०००।००  
  ख बर्गका लागि ५०००।००  
  ग बर्गका लागि ३०००।००  
  अन्य साना होटलहरु जलपानगृहहरु खाजाघर/ रेष्टरेण्ट /गेस्टहाउस ५०।००  
तरकारी तथा फलफुल सम्बन्धी पसलहरु ३००।००  
अस्पताल तथा नर्सिङहोम १५०००।००  
शिक्षणसंस्था    
विश्व विधालय १५०००।००  
क्याम्पस २००।००  
मा.वि र उ.मा.वि. २००।००  
अन्य निजी विधालयहरुको लागि २००।००  
सरकारी तथा गैरसरकारी कार्यालयहरु ३००।००  
अन्य घर तथा गोदामहरु    
आर.सि.सि फ्रेम स्ट्रक्चरबाट बनेका दुई तला सम्मका भवन २०।००  
आर.सि.सि फ्रेम स्ट्रक्चरबाट बनेका चार तला सम्मका भवन ४०।००  
आर.सि.सि फ्रेम स्ट्रक्चरबाट बनेका पाँच तलादेखि माथिका भवन ५०।००  
पक्का ईट्टा सिमेन्टको जोडाई आर.सि.सि छाना १५।००  
पक्का ईट्टा माटोको जोडाई आर.सि.सि छाना १५।००  
पक्का ईट्टा सिमेन्टको जोडाई टिन/टायलको छाना १५।००  
पक्का ईट्टा माटोको जोडाई जस्ता, टायल वा झिंगटीको छाना १५।००  
काँचो ईट्टा माटोको जोडाई भई जस्ता, टायल वा खरको छाना १०।००  
साधारण कच्चा घऱ ५।००  
पसल तथा उद्योगहरु    
ईलेक्ट्रिकल पसल ५०।००  
छापाखाना १००।००  
सञ्चार सम्बन्धी ब्यवसाय ३०।००  
ब्युटी पार्लर र सैलुन ५०।००  
फोटो स्टुडियो ३०।००  
हार्डवेयर पसल १००।००  
किचेन सामाग्री बिक्रेता (भाँडाकुँडा पसल) ५०।००  
फर्निचर बिक्रेता तथा फर्निसिङ १००।००  
काष्ठ उद्योग ५०।००  
कुटानी पिसानी मिल ५०।००  
रेडिमेट ५०।००  
स्टेशनरी पसल (मसलन्द) ५०।००  
जुत्ता / चप्पल पसल २०।००  
जुत्ता सिलाउने पसल २०।००  
छात्र/छात्रावास (होस्टेल) ३००।००  
किराना पसल ३०।००  
माछा/मासु पसल  ५०।००  
मोटरसाईकल/साईकल पसल १००।००  
पोल्ट्री फार्म ५००।००  
टेलरिङ    
औषधी पसल ५०।००  
तालिम केन्द्र ५००।००  
श्रृङ्गरा/चुरा पसल ५०।००  
पार्टि प्यालेस ५००।००  
  अन्य ब्यवसाय ३०।००  
  नोट: वडा नं. १ र ६ को हकमा निम्न राजमार्ग, सडक, बाटोहरुले छोएकोमा बाहेक अन्यत्र कर लिईने छैन ।    
वडा नं १ मा अरनिको राजमार्गले छोएको दायाँ बायाँका घरहरु    
वडा नं १ मा सिचाई डिभिजन कार्यालयदेखि भट्टिडाँडा सडकले छोएका दायाँ बायाँका घरहरु    
वडा नं ६ मा हिमालयन होराईजन गेटदेखि जुगिनपानीसम्मका दायाँ बायाँका घरहरु    
वडा नं ६ मा दर्शनाहिटिचोक देखि गोसाईथान जाने बाटोको नगरपालिका सिमाना सम्मका दायाँ बायाँका घरहरु    
वडा नं ६ मा बाँसघारीदेखि माथितर्फ ढुङ्गा छापेको बाटोका वरिपरिका घरहरु    
वडा नं ६ मा मिराबेलचोकदेखि पिपलबोट सम्मका वरिपरिका घरहरु    
वडा नं ६ मा नयाँ गाउँ जानेबाटोको पिपलबोट देखि वरिपरिका घरहरु    
वडा नं ६ मा बसस्ट्याण्डदेखि गठेमंगलडाँडा जानेबाटोको वरिपरिका घरहरु    
    नोट: तोकिएको सरसफाई शुल्क संघ संस्था, कार्यालय, ब्यापार/व्यवसाय, उधोग, कलकारखाना बाहेक व्यक्तिको हरुमा बार्षिक रुपमा अन्य कर, दस्तुर, सेवा शुल्कहरु अशुल उपर गर्ने ।    
  फोहोरमैला जरिवाना    
  पहिलो पटक ५००।००  
  दोस्रो पटक १००००।००  
  तेस्रो पटक १५०००।००  
  चौथो पटक ५००००।००  
  पाँचौ पटक १०००००।००  
  छैठौ पटक रु. १,००,००० तथा ३ महिनासम्मको कैद  
५२ छायाँकन    
हजार सिढी तथा टुँढिखेल क्षेत्रभित्र स्वदेशी चलचित्र छायाँकन गरेको प्रति दिन ५००।००  
भ्यु टावर तथा न.पा.भवनमा स्वदेशी चलचित्र छायाँकन गरेको प्रति दिन १०००।००  
टुँढिखेल क्षेत्रभित्र स्वदेशी चलचित्र छायाँकन गरेको प्रति दिन २०००।००  
न.पा.भवन स्वदेशी चलचित्र छायाँकन गरेको प्रति दिन १०००।००  
अन्य स्थानमा चलचित्र छायाँकन गरेको प्रति दिन स्वदेशी ४०००।००  
अन्य स्थानमा चलचित्र छायाँकन गरेको प्रति दिन विदेशी १०००।००  
५३ न.पा. सभाकक्ष प्रयोग    
स्थानय राजनीतिक पार्टी नगर कमिटि, स्थानीय क्लबहरु, सरकारी कार्यालय / नेपाल सरकारको स्वामित्वमा रहेका स्कुलहरुको लागि ठूलोहल १५००।०० साउण्ड सिस्टम बाहेक
स्थानीय राजनीतिक पार्टी नगर कमिटि, स्थानीय क्लबहरु, सरकारी कार्यालय / नेपाल सरकारको स्वामित्वमा रहेका स्कुलहरुको लागि सानोहल १०००।००
अन्य संघ संस्थाहरुमा ठूलोहल ४०००।००
अन्य संघ संस्थाहरुमा साना]हल २०००।००
नगरपालिका कार्यालय परिसर चौर भाडा प्रति दिन २५००।०० क्याटरिङ सञ्चालन निषेध
  नोट: यस कक्ष प्रयोग गर्नका लागि नियमानुसार हुनुपर्नेछ    
५४ जडानमा वडाव्यवसाय राखी न.पा. क्षेत्रभित्र परिचय पाटी राखी विज्ञापन गरेको हरुमा प्रति बर्गफिट. २५।००  
जुनसुकै स्थानमा व्यवसाय राखी न.पा. क्षेत्रभित्र ब्यानर कपडा तथा अन्य  अस्थायी सम्मको प्रयोग गरी विज्ञापन गरेको हरुमा २ मि. लम्बाईसम्मको लागि प्रतिगोटा २५।००  
जुनसुकै स्थानमा व्यवसाय राखी न.पा. क्षेत्रभित्र ब्यानर कपडा तथा अन्य  अस्थायी सम्मको प्रयोग गरी विज्ञापन गरेको हरुमा २ मि. लम्बाईभन्दा बढीको लागि प्रतिगोडा ५०।००  
५५   गैर नेपाली नागरिकले न.पा.क्षेत्र भित्र विभिन्न व्यवसाय गरेमा नेपाली नागरिकलाई लगाएको व्यवसाय करमा ५० प्रतिशत थप गरी  अस्थायी व्यवसाय दर्ता गर्ने . यसरी दर्ता गरेको व्यवसायको हकमा आ.व. समाप्त भएको ३ महिना भित्र नवीकरण गराईसक्नुपर्नेछ, अन्यथा न.पा.को कर उपशाखाबाट निर्णायअनुसार हुनेछ । ००।००  
५६   टुँढिखेल मनोरञ्जन  पार्कको शुल्क गत आ.व.को सरहनै यथावत राख्ने । ००।००  
५७ जरिवाना    
न.पा.मा तिर्नुपर्ने कर चालु आ.व.मा नबुझाएमा मालपोत ,ए.स.क. बाहेकमा वार्षिक १०.००%  
एकीकृत सम्पत्ति कर प्रत्येक वर्ष नबुझाएकाको जरिवाना वार्षिक २०.००%  
घर जग्गा कर आ.व. २०६५.६६ सम्म नबुझाएको हरुमा वार्षिक १५.००%  
मालपोत चालु आ.व भित्र वार्षिक २०.००%  
तोकेको स्थान बाहेक अन्यत्र सडक पेटी, पुरातात्विक सम्पदा स्थलमा सवारी साधन पार्किङ गरेमा
पहिलो पटक ५००।००  
दोस्रो पटक ५०००।००  
तेस्रो पटक १००००।००  
चौथो पटक १५०००।००  
पाँचौ पटकमा सवारी साधन नियन्त्रणमा लिई सुरक्षा निकायमा जिम्मा लगाईने तथा बिगो १५०००।००  
  व्यवसाय मूलक सामान सडक पेटीमा राखेमा    
    पहिलो पटक ५००।००  
    दोस्रो पटक ५०००।००  
    तेस्रो पटक १००००।००  
    चौथो पटक १५०००।००  
    पाँचौ पटकमा सामान जफत गरिने तथा बिगो १५०००।००  
  होडिङ बोर्ड, फ्लेक्स बोर्ड, साईनबोर्ट सडक पेटीमा राखेमा    
    पहिलो पटक ५००।००  
    दोस्रो पटक ५०००।००  
    तेस्रो पटक १००००।००  
    चौथो पटक १५०००।००  
    पाँचौ पटकमा सामान जफत गरिने र बिगो १५०००।००  
  निर्माण सामाग्री हटाएको    
    पहिलो पटक ५००।००  
    दोस्रो पटक १००००।००  
    तेस्रो पटक १५०००।००  
    चौथो पटकमा नपा बाट प्रदान गरिने सेवा सुविधा रोक्का गरिने सहित बिगो १५०००।००  
  सार्वजनिक सम्पत्ति क्षति    
    पहिलो पटक ५०००।००  
    दोस्रो पटक १००००।००  
    तेस्रो पटक १५०००।००  
    चौथो पटकमा नपा बाट प्रदान गरिने सेवा सुविधा रोक्का गरिने सहित बिगो १५०००।००  
  सडक सीमा र सार्वजनिक जग्गा अतिक्रमण गरी घर/टहरा/पर्खाल/घेराबार र अन्य संरचना निर्माम गर्ने    
    पहिलो पटक ५००।००  
    दोस्रो पटक ५०००।००  
    तेस्रो पटक १००००।००  
    चौथो पटक १५०००।००  
    पाँचौ पटकमा न.पा. बाट प्रदान गरिने सेवा सुविधाबाट रोक्का गरिने साथै बिगो १५०००।००  
  तोकिएको ढल प्रशोधन केन्द्रमा जडान भएको  शोचालयको ढल बाहेक अन्य  शौचालयको रछ्यान (फोहोर) सार्वजनिक स्थानमा खुल्ला छोडेको    
    पहिलो पटक ५००।००  
    दोस्रो पटक ५०००।००  
    तेस्रो पटक १००००।००  
    चौधो पटक १५०००।००  
    पाँचौ पटकमा न.पा. बाट प्रदान गरिने सेवा सुविधाबाट रोक्का गरिने साथै बिगो १५०००।००  
५८   सम्पत्ति मूल्याङ्कन दस्तुर प्रति रु. १००।०० मा रु.००.२०  ०।२०  
५९   न.पा.बाट हुने कुनै पनि सिफारीसको न्यूनतम शुल्क रु १०० भन्दा जतिसुकै कम भए पनि रु १०० मा नघटाई सिफारिस दस्तुर लिने .    
६० सेवा शुल्क (क)    
  नियमानुसार एकीकृत सम्पत्ति कर नलाग्ने संघसंस्थाहरुमा देहाय अनुसारको सेवाशुल्क लगाउने    
  रु. १ लाख देखि १० लाख सम्म ५००।००  
  रु. १० लाख १ देखि २० लाख सम्म १०००।००  
  रु. २० लाख १ देखि ३० लाख सम्म २०००।००  
  रु. ३० लाख १ देखि ५० लाख सम्म ५०००।००  
  रु. ५० लाख १ देखि १ करोड सम्म १००००।००  
  रु. १ करोड देखि ५ करोड सम्म २००००।००  
  रु. ५ करोड भन्दा माथि प्रतिलाख २००।०० थप  
  सेवा शुल्क (ख)    
  ढल निकास जडान शेवा शुल्क    
  नयाँ घर निर्माणको हरुमा प्रतिघर रु ५०००।००  
  पुरानो घरको हरुमा प्रतिघर रु ३०००।००  
  अनुमति नलिई पुरानो घरको ढल जडान गर्दा प्रतिघर रु ५०००।००  
  ढल प्रशोधन केन्द्र अवलोकन शुल्क २०००।००  
६१   बार्षिक आम्दानी प्रमाणित गर्दा नियमानुसार न.पा.मा तिर्न पर्ने बहालकर तिरेको हेर्नु पर्नेछ    
६२ बैदेशिक प्रयोजनका लागि अङ्ग्रेजीमा सिफारिस पत्रहरु    
नाता प्रमाणित ५००।००  
जन्म प्रमाणित ३००।००  
कर चुक्ता प्रमाणित १००।००  
विवाहिता र अविवाहिता प्रमाणित ५००।००  
आयस्रोत प्रमाणित ५००।००  
r दुबै एकै भएको प्रमाणित ३००।००  
सम्पत्ति मूल्याङ्कन सिफारिस    
रु २५ लाखसम्म १०००।००  
रु २५ लाख देखि ५० लाखसम्म २०००।००  
रु ५० लाखदेखि १ करोड ३०००।००  
रु १ करोड भन्दा माथि ५०००।००  
- अंग्रेजीमा दिने अन्य सिफारीशहरु ५००।००  
  नोट : वैदेशिक रोजगार वा अध्ययनमा जाने  नागरिक वा निजको परिवारले न.पा.मा एकीकृत सम्पत्ति कर प्रयोजनका लागि पेश गरेको मूल्यको शत प्रतिशतसम्म मूल्याङ्कन बढाई मूल्याङ्कन गरिनेछ ।    
६३ घरबाट प्रमाणित दस्तुर (घर बाटो सिफारिस)    
अंश प्रयोजनका लागि तपशिलमा लाग्ने दस्तुरको पचास प्रप्रतिशत मात्र लिने    
अरनिको लोकमार्गले छोएका जग्गाहरु    
दुई आनासम्मको लागि प्रतिकित्ता रु ३००।००  
चार आनासम्मको लागि प्रतिकित्ता रु ६००।००  
आठ आनासम्मको लागि प्रतिकित्ता रु १२००।००  
एक रोपनी सम्मको लागि प्रतिकित्ता रु २४००।००  
एक रोपनी देखि तीन रोपनी सम्म ३०००।००  
तीन रोपनी  देखि छ रोपनीसम्मको लागि प्रतिकित्ता रु ५०००।००  
पाँच रोपनीदेखि १० रोपनीसम्मको लागि प्रतिकित्ता रु ७०००।००  
दश रोपनीभन्दा माथिको लागि प्रतिकित्ता रु १००००।००  
पक्की मोटरबाटोसँग जोडिएका जग्गाहरु    
दुई आनासम्मको लागि प्रतिकित्ता रु २००।००  
चार आनासम्मको लागि प्रतिकित्ता रु ४००।००  
आठ आनासम्मको लागि प्रतिकित्ता रु ८००।००  
एक रोपनी सम्मको लागि प्रतिकित्ता रु १६००।००  
एक रोपनी देखि तीन रोपनी सम्म २०००।००  
तीन रोपनीदेखि पाँच रोपनीसम्मको लागि प्रतिकित्ता रु ३०००।००  
पाँच रोपनीदेखि १० रोपनीसम्मको लागि प्रतिकित्ता रु ५०००।००  
दश रोपनीभन्दा माथिको लागि प्रतिकित्ता रु ७०००।००  
कच्ची मोटरबाटोसँग जोडिएका जग्गाहरु    
चार आनासम्मको लागि प्रतिकित्ता रु २००।००  
आठ आनासम्मको लागि प्रतिकित्ता रु ४००।००  
एक रोपनी सम्मको लागि प्रतिकित्ता रु ६००।००  
एक रोपनी देखि तीन रोपनी सम्म ८००।००  
तीन रोपनीदेखि ५ रोपनीसम्मको लागि प्रतिकित्ता रु १०००।००  
५ रोपनीदेखि १० रोपनीसम्मको लागि प्रतिकित्ता रु २०००।००  
दश रोपनीभन्दा माथिको लागि प्रतिकित्ता रु ३०००।००  
गोरेटो, घोडेटो बाटोसँग जोडिएका जग्गाहरु    
s चार आनासम्मको लागि प्रतिकित्ता रु १००।००  
v आठ आनासम्मको लागि प्रतिकित्ता रु २००।००  
u एक रोपनी सम्मको लागि प्रतिकित्ता रु ४००।००  
एक रोपनी देखि तीन रोपनी सम्म ६००।००  
तीन रोपनीदेखि 5 रोपनीसम्मको लागि प्रतिकित्ता रु ८००।००  
पाँच रोपनीदेखि १० रोपनीसम्मको लागि प्रतिकित्ता रु १२००।००  
दश रोपनीभन्दा माथिको लागि प्रतिकित्ता रु २०००।००  
बाटो नभएका जग्गाहरु    
आठ आनासम्मको लागि प्रतिकित्ता रु १००।००  
एक रोपनी सम्मको लागि प्रतिकित्ता रु २००।००  
एक रोपनी देखि तीन रोपनी सम्म ४००।००  
तीन रोपनीदेखि ५ रोपनीसम्मको लागि प्रतिकित्ता रु ६००।००  
पाँच रोपनीदेखि १० रोपनीसम्मको लागि प्रतिकित्ता रु ८००।००  
दश रोपनीभन्दा माथिको लागि प्रतिकित्ता रु १०००।००  
वडा नं १ / ६ का ग्रामीण क्षेत्रमा (अरनिको राजमार्गमा जोडिएका बाहेकका जग्गाहरु)    
आठ आनासम्मको लागि प्रतिकित्ता रु १००।००  
एक रोपनी सम्मको लागि प्रतिकित्ता रु १५०।००  
एक रोपनीदेखि पाँच रोपनीसम्मको लागि प्रतिकित्ता रु २००।००  
पाँच रोपनीदेखि १० रोपनीसम्मको लागि प्रतिकित्ता रु ४००।००  
दश रोपनीभन्दा माथिको लागि प्रतिकित्ता रु ७००।००  
६४ होटल व्यवसायको बर्गीकरण निम्नानुसार गर्ने    
बेड सङ्ख्या ४० र सिङ्गल बेडको  मात्र यु.एस. डलर ५० सम्म दर भएका, डिलस्स रुमको सुबिधा भएका, लन्चको यु.एस. डलर १४ सम्म भएका सुविधा सम्पन्न रेष्टरेन्ट, रिसोर्ट, होटेलहरुलाई "क" वर्गमा राख्ने    
बेड सङ्ख्या  ३० सम्म भएका  पर्यटक स्तरका सुबिधा भएका होटलहरुलाई "ख" बर्गमा राख्ने ।    
अन्य बाँकी पर्यटक स्तरका होटलहरुलाई "ग" बर्गमा राख्ने ।    
६५   डिलर चुरोट, रक्सी, चिनी आदि २०००।००  
६६   कवाडी पसल १०००।००  
६७   पान पसल ४००।००  
६८   प्रतिलिपी दस्तुर प्रति A4 साईज पेपर १०।००  
६९   चालु आ.व.को आश्विन मसान्तसम्म व्यवसाय कर बुझाउने व्यवसायीलाई छुट १०.००%  
७०   नगरपालिकाको अमिनको सेवा लिन चाहेमा सेवा शुल्क बापत ५००।००  
७१   होटल एशोसियसन अफ धुलिखेल (HAAN) सँग समन्वय र वार्ता गरी पर्यटन सेवा शुल्क लगाउने .    
७२   सार्वजनिक निर्माण सामाग्री थुपारेमा प्रतिदिन १०।०० शुरुको ५ दिन छुट दिने
७३   निषेधित स्थानमा भारी सवारी साधन प्रवेश गरेबापद    
पहिलो पटक ५००।००  
दोस्रो पटक ५०००।००  
दुई भन्दा बढी पटक प्रति पटक १०००।००  
७४   सार्वजनिक सडक सेवा शुल्क ५०।०० प्रतिवर्ष
७५   विपद व्यवस्थापन सेवा शुल्क २५।०० प्रतिवर्ष
७६   डिजिटल नापी सेवा शुल्क    
शहरीक्षेत्र प्रति कित्ता १००।०० प्रतिवर्ष
ग्रामीणक्षेत्र प्रतिl कित्ता २५।०० प्रतिवर्ष
७७   विधुत, टेलिफोन पोल शुल्क    
  सिमेन्टको पोल १२००।०० प्रतिवर्ष, प्रतिपोल
  काठको पोल १५००।०० प्रतिवर्ष, प्रतिपोल
  फलामको पोल १५००।०० प्रतिवर्ष, प्रतिपोल
७८   बिधुत ट्रान्सफर्मर शुल्क    
  सिमेन्टको पोल १५००।०० प्रतिवर्ष, प्रति ट्रान्फर्मर
  काठ पोल २०००।०० प्रतिवर्ष, प्रति ट्रान्फर्मर
  फलामको पोल २०००।०० प्रतिवर्ष, प्रति ट्रान्फर्मर
७९   टेलिफोन पोल शुल्क    
  सिमेन्टको पोल १२००।०० प्रतिवर्ष, प्रतिपोल
  काठको पोल १५००।०० प्रतिवर्ष, प्रतिपोल
  फलामको पोल १५००।०० प्रतिवर्ष, प्रतिपोल
  मोबाईल टावर २००००।००  
  दुर सञ्चार टावर ५०००।००  
८०   सडक कटान दस्तुर ५०००।०० प्रति वर्गमिटर
८१   मेलमिलाप दस्तुर -मिलापत्र मल्याङ्कन रकमको आधारमा कुल मुल्यको ०.०१ प्रतिशत दुई वा सो भन्दा बढि जति पक्ष हुन्छन सबै पक्षबाट दामासाहरुमा लिने मुल्यको ०.०१ प्रतिशत लिने  
८२   जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध बिच्छेद (समयभित्रदर्ता नगरेमा) ५०।००  
८३   समयभित्र दर्ता गरेमा (प्रमाणपत्र दस्तुर) २५।००  
८४   जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध बिच्छेद प्रतिलिपी २५।००  
८५ बिलम्ब शुल्क    
नगरपालिका क्षेत्रभित्रको जग्गा किनबेच पश्चात सक्कल प्रमाणपूर्जा सहित ३५ दिनभित्र न.पामा एकीकृत सम्पत्ति करमा  दर्ता गर्नेलाई नि:शुल्क दर्ता गर्ने     
नगरपालिका क्षेत्रभित्रको जग्गा किनबेच पश्चात सक्कल प्रमाणपूर्जा सहित ३५ दिनदेखि ६ महिना भित्र दर्ता गर्नेलाई ५०।००  
नगरपालिका क्षेत्रभित्रको जग्गा किनबेच पश्चात सक्कल प्रमाणपूर्जा सहित ६ महिना देखि १ वर्ष भित्र दर्ता गर्नेलाई ७५।००  
नगरपालिका क्षेत्रभित्रको जग्गा किनबेच पश्चात सक्कल प्रमाणपूर्जा १ वर्ष पछि दर्ता गर्नेलाई प्रत्येक वर्ष रु. ७५ मा २० % थप  
८६ एकिकृत सम्पत्ति कर प्रतिलिपी रु. १००।००  
जन्म दर्ता, मृत्यु दर्ता प्रतिलिपी ५०।००  
सर्जमिन मुचुल्का सेवा शुल्क रु. २००।००  
संघ सस्था, कार्यालयबाट आएको जन्म दर्ता, मृत्यु दर्ता, विवाहदर्ता तथा नागरिकता सिफारीश रु. १००।००  
८७ बाल-बिटौरी कर    
  प्रत्येक टहरा खाट दैनिक  १५।०० प्रतिदिन
  सडक छेउमा तरकारी राखी ठाउँ ओगट्ने प्रतिदिन १५।०० प्रतिदिन
  तरकारी, ठेलागाडी, बदाम राखेको प्रतिदिन १०।०० प्रतिदिन
  मेन रोड छेउमा रेडिमेट कपडा बेच्न राख्नेलाई २५।०० प्रतिदिन
  पशुपञ्छी प्रवेश शुल्क    
    राँगा-भैसी प्रतिगोटा ५०।००  
    हाँस , कुखुरा प्रतिगोटा १०।००  
    माछा प्रतिगोटा १।००