यस धुलिखेल नगरपालिकाको विभिन्न वडाहरुमा सामाजिक परिचालन अन्तर्गत वडा नागरिक मञ्च समिति गठन गरिसकिएकोमा थप वडाहरु १०, ११, १२ र १३ (तत्कालिन काभ्रे गा.वि.स) क्षेत्रहरुमा समेत गठन गरिने भएकोले सम्बन्धित वडा अन्तर्गतका लैङ्गिक एंवम् सामाजिक समावेशीकरणका आधारमा सबै वर्ग, लिङ्ग, जातजाति तथा सामाजिक सँस
यही मिति २०७२ बैशाख १२ मा गएको महाभूकम्प र त्यसपछि गएका पराकम्पनका कारण क्षतिग्रस्त भएका घर संरचनाहरुको प्राविधिक टोली सहितले स्थलगत निरिक्षण गरी तयार पारेको क्षतिग्रस्त घरको विवरण बमोजिम पूर्णरुपमा क्षति भएको आ-आफ्नो घर आफै भत्काउन हुन सबै नगरबासीहरुको लागि यो सूचना जारी गरिएको छ ।