LGCDP को तर्फबाट जिविस र न.पा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत, सामाजिक विकास अधिकृत तथा इन्जिनियर पद सम्वन्धी विज्ञापनको वृस्तित सूचना हेर्न तलको लिङ्कमा जानुहोस् । http://lgcdp.gov.np/job-notice
यस धुलिखेल नगरपालिकाको विभिन्न वडाहरुमा सामाजिक परिचालन अन्तर्गत वडा नागरिक मञ्च समिति गठन गरिसकिएकोमा थप वडाहरु १०, ११, १२ र १३ (तत्कालिन काभ्रे गा.वि.स) क्षेत्रहरुमा समेत गठन गरिने भएकोले सम्बन्धित वडा अन्तर्गतका लैङ्गिक एंवम् सामाजिक समावेशीकरणका आधारमा सबै वर्ग, लिङ्ग, जातजाति तथा सामाजिक सँस