समाचार
बालबालिकाहरुलाई नगद सहयोग कार्यक्रम सम्बन्धी सूचना
सूचना! सूचना!! सूचना!!!
प्रकाशित मिति २०७३-०३-१०
भुकम्प प्रभावित जिल्लाका ५ (पाँच) वर्ष मुनिका बालबालिकाको लागि नगद सहयोग कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका, वडा नं. १०,११,१२ र १३ क्षेत्र भित्रका २०६७ मंसिर १५ वा सो भन्दा पछि जन्मेका एक जना आमाको ५ वर्ष मुनिका (२ जना जम्मा) बालबालिकाको पोषण र सु-स्वास्थ्यका लागि यसै आर्थिक वर्ष २०७२/७३ मा देहायका सङ्ख्या उल्लेख भएका बालबालिकाहरुलाई मात्र रु. ४ हजार वितरण कार्य हुने भएकाेले उक्त रकम लिन आउँदा बालबालिकाको जन्मदर्ता प्रतिलिपी र आमा स्वयम उपस्थित हुनका लागि सम्बन्धित सरोकार वालाहरुमा जानकारीका लागि यो सूचना जारी गरिएको छ ।
वडा नं. |
स्थान/टोल |
वितरण गरिने बालबालिका सङ्ख्या |
मिति |
समय |
१० |
कर्थरी मा.वि., काभ्रे भञ्ज्याङ |
६९ |
२०७३-०३-१३ |
१२:००-४:०० |
११ |
७२ |
१२:००-४:०० |
||
१२ |
दारिम्बोट प्रा.वि., दारिम्बोट |
८८ |
२०७३-०३-१४ |
१२:००-४:०० |
१३ |
सरस्वती मा.वि., बडाल गाउँ |
१०६ |
२०७३-०३-१५ |
१२:००-४:०० |
धुलिखेल नगरपालिका कार्यालय