FAQs Complain Problems

समाचार

Friday, October 25, 2024 - 14:23

बालबालिकाहरुलाई नगद सहयोग कार्यक्रम सम्बन्धी सूचना

सूचना! सूचना!! सूचना!!!

 

प्रकाशित मिति २०७३-०३-१०

 

भुकम्प प्रभावित जिल्लाका ५ (पाँच) वर्ष मुनिका बालबालिकाको लागि नगद सहयोग कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका, वडा नं. १०,११,१२ र १३ क्षेत्र भित्रका २०६७ मंसिर १५ वा सो भन्दा पछि जन्मेका एक जना आमाको ५ वर्ष मुनिका  (२ जना जम्मा) बालबालिकाको पोषण र सु-स्वास्थ्यका लागि यसै आर्थिक वर्ष २०७२/७३ मा देहायका सङ्ख्या उल्लेख भएका बालबालिकाहरुलाई मात्र रु. ४ हजार वितरण कार्य हुने भएकाेले उक्त रकम लिन आउँदा बालबालिकाको जन्मदर्ता प्रतिलिपी र आमा स्वयम उपस्थित हुनका लागि सम्बन्धित सरोकार वालाहरुमा जानकारीका लागि यो सूचना जारी गरिएको छ ।

 

वडा नं.

स्थान/टोल

वितरण गरिने बालबालिका सङ्ख्या

मिति

समय

१०

 

कर्थरी मा.वि., काभ्रे भञ्ज्याङ

 

६९

 

२०७३-०३-१३

१२:००-४:००

११

७२

१२:००-४:००

१२

दारिम्बोट प्रा.वि., दारिम्बोट

८८

२०७३-०३-१४

१२:००-४:००

१३

सरस्वती मा.वि., बडाल गाउँ

१०६

२०७३-०३-१५

१२:००-४:००

 

धुलिखेल नगरपालिका कार्यालय