FAQs Complain Problems

समाचार

अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा धुलिखेल नगरपालिकाद्वारा आयोजित लैंगिक हिंसा निवारण सम्बन्धि अभिमुखीकरण कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!

समाबेशी विकासका लागि रुपान्तरित समाधान: पहुँचयूक्त र समतामुलक बिश्वको लागि उर्जावान सिर्जनशिलाताको प्रावधान भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा धुलिखेल नगरपालिकाद्वारा आयोजित लैंगिक हिंसा निवारण सम्बन्धि अभिमुखीकरण कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!