धुलिखेल नगरपालिका भित्रका सम्पूर्ण विध्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानापक र सम्बन्धित वडाका वडा अध्यक्ष लगायतका सरोकारवालाहरुको बैठकबाट न.पाको समग्र शैक्षिक विकासका लागि जारी गरिएको प्रतिबद्दता पत्र
धुलिखेल नगरपालिकाका भुमिहिन, दलित, बिपन्न, निम्न र निम्न मध्ययम बर्गका लाभग्राहिका घर नेपाल सरकारको राष्ट्रिय पुननिर्माण प्रधिकरणको मापदण्ड अनुसार पुननिर्माण गर्न गराउन सहयोग गर्ने सम्बन्धी ग्रीन आइ नेपाल र धुलिखेल नगरपालिका बीचको सम्झौता कार्यक्रम
मिति: २०७४/०५/०५
आ.व.२०७४/०७५ को लागि कार्यालयलाई आवश्यक पर्ने मालसामान खरिद तथा मर्मत सम्भार आदी विविध कार्यका लागि नियमानुसार प्राप्त भएका सप्लायर्सहरुको विवरण सुचिकृत गरिएको र उक्त विवरण तलको लिंकमा गई हेर्न सकिनेछ |