FAQs Complain Problems

समाचार

News and Notices

दिउसो अनावश्यक रुपमा बल्ने सडक बत्ती निभाउने ब्यवस्था गर्ने गराउने बारे

 देशमा लोडसेडिंगको अन्त्यगरी जनतालाई उज्यालोमा रख्न ठुलो प्रयास भईरहेको हालको समयमा यस नगरपालिका अन्तर्गत वडाको विभिन्न स्थानमा जडान भएका सडकबत्तीहरु दिउसो २४ घंटा बलिरहेको देखिन आएकोले धुलिखेल नगरपालिका क्षेत्र भित्रका टोल विकास संस्थाहरुबाट दिउसोपख सडक बत्ती निभाउन व्यवस्था गर्ने गराउनु हुन सुच

आ.व. ०७२/०७३ को सामाजिक परिक्षण कार्यक्रममा उपस्थित हुने सम्बन्धमा

मिति २०७३/०७/२६ दिनको १:०० बजे धु.न.पा सभाहलमा हुने-आ.व.०७२/०७३ मा सम्पादन गरिएका योजना,कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सामाजिक परिक्षण कार्यक्रममा उपस्थिति को लागि सम्पूर्ण वडावासी हरुमा हार्दिक अनुरोध छ|

आ.व. ०७३/०७४ को सामाजिक परिक्षण कार्यक्रममा उपस्थित हुने सम्बन्धमा

मिति २०७३/०७/३० दिनको १:०० बजे धु.न.पा सभाहलमा हुने-आ.व.०७३/०७४ मा सम्पादन गरिएका योजना,कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सामाजिक परिक्षण कार्यक्रममा उपस्थिति को लागि सम्पूर्ण वडावासी हरुमा हार्दिक अनुरोध छ|

Pages