दरखास्त फारम तलको लिंकबाट प्राप्त गर्न सक्नुहुनेछ|
फारम लिंक:https://bit.ly/3ZWdXSS
त्रिबेणी गाउँपालिका रोल्पाका गाउँपालिका अध्यक्ष,उपाध्यक्ष ,गाउँ कार्यपालिकाका पदाधिकारी ,गाउँ शिक्षा समितिका पदाधिकारी ,प्रधानाध्यापक ,शिक्षक सहितको टोलिद्वारा धुलिखेल नगरपालिकाको भ्रमण !!