FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

धुलिखेल नगरपालिकाद्वारा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तथा भलिवल तर्फ गरि १० स्वर्ण,४ रजत र २ काश्य पदक गरि जम्मा १६ पदक प्राप्त गर्दै संजीवनी मा.बि धुलिखेलले राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को बिजेता बनेको छ !!

धुलिखेल नगरपालिकाको आयोजनामा आजबाट धुलिखेल खेल मैदानमा सुरु हुन लागेको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को नगर प्रमुख ज्यूद्वारा उद्घाटन !!

धुलिखेल नगरपालिकाको आयोजनामा आजबाट धुलिखेल खेल मैदानमा सुरु हुन लागेको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को नगर प्रमुख ज्यूद्वारा उद्घाटन !!प्रतियोगितामा नगर भित्रका ३९ विद्यालय मध्ये ३२ विद्यालयका ५ सय ५६ जना विद्यार्थी सहभागी छन भने ५६ वटा बिधामा प्रतिस्पर्धा हुने छ !!

Pages