FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यूको सभा अध्यक्षता,जिल्ला समन्वय प्रमुख दिपक गौतम ज्यूको बिशेष अतिथ्यता तथा विभिन्न वडाका सप्त कन्याहरुको प्रमुख आतिथ्यतामा धुलिखेल नगरपालिकाको ३८ औं स्थापना दिवस कार्यक्रम धुलिखेल सभाहलमा भव्यताका साथ सम्पन्न !!

नगर प्रमुख श्री अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्यूको सभा अध्यक्षता,जिल्ला समन्वय प्रमुख दिपक गौतम ज्यूको बिशेष अतिथ्यता तथा विभिन्न वडाका सप्त कन्याहरु दिबिसा श्रेष्ठ,खुशी परियार,रोजिना तामाङ्ग,शिरिषा तामाङ्ग,प्रसंशा बि.क,अनुधा थापामगर र ऋषिमा थापा मगरको प्रमुख आतिथ्यतामा धुलिखेल नगरपालिकाको ३८ औं

Pages