UNHABITAT एशिया प्रशान्त क्षेत्रीय कार्यालयद्धारा नेपाल, भारत, बंगलादेश र श्रीलंकामा सन्चालित "Mainstreaming LNOB in Urban Policies and Programs in South Asia" परियोजनाका दक्षिण एशिया क्षेत्रीय सल्लाहकार(अपाङ्गता समाबेशिता हेर्ने) पारुल शर्मा तथा युएन ह्याबिट्याट भारत कार्यालयका कार्यक्रम संयोजकआ
समाबेशी विकासका लागि रुपान्तरित समाधान: पहुँचयूक्त र समतामुलक बिश्वको लागि उर्जावान सिर्जनशिलाताको प्रावधान भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा धुलिखेल नगरपालिकाद्वारा आयोजित लैंगिक हिंसा निवारण सम्बन्धि अभिमुखीकरण कार्यक्रम नगर सभाहलमा संचालन हुँदै !!