FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

धुलिखेल नगरपालिकाको कृषि लाई यन्त्रीकरण एबं आधुनिकिकरण गर्दै उत्पादकत्व वृद्धिको योजना अनुरुप किसानहरुलाई ५० प्रतिशत अनुदानमा स्प्रेयर (पम्प) वितरण गर्नु हुँदै नगर प्रमुख ज्यू !!

धुलिखेल नगरपालिकाको कृषि लाई यन्त्रीकरण एबं आधुनिकिकरण गर्दै उत्पादकत्व वृद्धिको योजना अनुरुप किसानहरुलाई ५० प्रतिशत अनुदानमा स्प्रेयर (पम्प) वितरण गर्नु हुँदै नगर प्रमुख ज्यू !! आगामी दिनमा धुलिखेलले नगरलाई पेस्टिसाईड फ्री सिटिको रुपमा विकास गर्नेगरि काम गरिरहेको छ |

Pages