FAQs Complain Problems

समाचार

News and Notices

नेपाल सरकार शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयको (EVENT) परियोजना ,बिश्व बैंकको आर्थिक सहयोगमा ग्लोबल ईन्सटिच्युट अफ होटल म्यानेजमेन्टले धुलिखेल नगरपालिकामा तालिम संचालन गर्ने सम्बधि बैठक !!

नेपाल सरकार शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयको (EVENT) परियोजना ,बिश्व बैंकको आर्थिक सहयोगमा ग्लोबल ईन्सटिच्युट अफ होटल म्यानेजमेन्टले धुलिखेल नगरपालिका का सम्पूर्ण वडाहरुका बेरोजगार महिला दलित जनजाती वर्गलाई समेटेर वेटर तथा हाउस किपिंङ सम्बन्धि तालिम दिने सम्बन्धमा नगर प्रमुख ,वडा अध्यक्षज्

धुलिखेल नगरपालिका भित्रका महत्वपुर्ण स्थान हरुमा CCTV क्यामेरा जडान गर्ने सम्बन्धमा नगरपालिकामा भएको बैठक !!

धुलिखेल नगरपालिका भित्रका महत्वपुर्ण स्थान हरुमा CCTV क्यामेरा जडान गर्ने सम्बन्धमा स्थान ,लागत निर्धारण सम्बन्धमा नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ ज्युको संयोजकत्वमा उपप्रमुख,न.पा प्रमुख प्रशासकिय अधिकृत, प्रहरी उपरीक्षक,प्राबिधिक,वडा अध्यक्ष र सम्बन्धित सरोकारवाला ज्युहरु सहित बसेको बैठक |

धुलिखेल नगरपालिकाको कृषिको विकास, विस्तार तथा आधुनिकीकरण गर्ने सम्बन्धमा भएको छलफल कार्यक्रम !!

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य सिप्रेड संग आबद् डा.हरि कृष्ण उपाध्यक्ष ज्यु,कृषि मन्त्रालयका प्रतिनिधि ज्यु ,नगर प्रमुख ज्यु तथा नगर भित्रका कृषक ज्युहरु लगायतको टोलिबीच धुलिखेल नगरपालिकाको कृषिको विकास, विस्तार तथा आधुनिकीकरण गर्ने सम्बन्धमा भएको छलफल कार्यक्रम !!

धुलिखेल नगरपालिकाको नवदुर्गा जात्रा सम्बन्धि सूचना !!

यस बर्षको नवदुर्गा भवानी जात्रा २०७५ चैत ४ र ५ गते हुने भएकोले जात्राको समयमा बेलुन,लोला, प्लास्टिक,तथा अन्य चिज बस्तुले हान्ने मादक पदार्थ सेवन गरि जात्रामा आउने पाहुना तथा नगरबासीहरुलाई दुख दिने तथा शान्ति भंग हुने अवस्था आउन नदिन सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ |स

अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नु हुँदै नगर प्रमुख तथा उप-प्रमुख !!

प्रत्येक महिनाको ३ गते धुलिखेल नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नअपांगता समन्वय समितिको निर्णय भए अनुसार यस क्षेत्र भित्रका अपांगता भएका व्यक्तिहरुलाई नगर प्रमुख तथा उप प्रमुख ज्यु अपांगता परिचय पत्र वितरण गरि कार्यक्रमको सुभारम्भ गर्नु हुँदै |

Pages