FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

मौजुदा सूचीमा दर्ता हुनका लागि दिईने निवेदनको ढाँचा

मौजुदा सूचीमा दर्ता गराउन ईच्युक व्यक्ति, फर्म, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकले उक्त निवेदनको ढाँचालाई Download गरी आवश्यक विवरणहरु भरी नगरपालिकामा पेश गर्न सकिनेछ ।

 

विपद ब्यबस्थापन सम्बन्धमा धुलिखेल नगरपालिकाको सूचना !!

 

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको भू-भाग मा अबस्थित रहेकोले आगामी ३ दिन भारी बर्षा हुने भनि जल तथा मौसम पुर्बानुमान महाशाखा बाट मौसम पुर्बनुमान बुलेटिनमा प्रकाशित भएकोले नगरका जोखिम सम्भावित क्षेत्रमा बिशेष सतर्क रहनु / रहन लगाउनु हुन अनुरोध छ |

Pages