FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत दोस्रो हप्ताको सरसफाई कार्यक्रम वडा नं ११ बिपी राजमार्ग क्षेत्रको हनुमान माबी पात्लेखेत देखि नगरपालिका सिमाक्षेत्र सम्मको सरसफाई कार्यक्रम !!

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत दोस्रो हप्ताको सरसफाई कार्यक्रम वडा नं ११ बिपी राजमार्ग क्षेत्रको हनुमान माबी पात्लेखेत देखि नगरपालिका सिमाक्षेत्र सम्मको सरसफाई कार्यक्रममा सहभागी भई सरसफाई गर्नु हुदै नगर प्रमुख, वडा अध्यक्षहरु,कर्मचारी,शिक्षक,बिद्यार्थी लगायत वडा वासी दाजु भा

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत वडा नं ११ को बिपी राजमार्ग क्षेत्रको काभ्रे भन्ज्यांङ देखि वडा कार्यालय पात्लेखेत सम्मको सरसफाई कार्यक्रम !!

धुलिखेल नगरपालिकाको ५२ हप्ते सरसफाई अभियान अन्तर्गत वडा नं ११ को बिपी राजमार्ग क्षेत्रको काभ्रे भन्ज्यांङ देखि वडा कार्यालय पात्लेखेत सम्मको सरसफाई कार्यक्रममा सहभागी भई सरसफाई गर्नु हुदै नगर प्रमुख,उप प्रमुख, वडा अध्यक्षहरु,कर्मचारी,शिक्षक,बिद्यार्थी लगायत वडा वासी दाजु भाइ तथा दिदी बहिनिहरु !!

Pages