धुलिखेल नगरपालिकाको र काठमाडौँ विश्व बिध्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा धुलिखेल नगरपालिका वडा नं २ को स्वस्थ्य चौकीमा ०७५/८/१५ गते क्यान्सर रोग परिक्षण शिबिरसंचालन हुने भएकोले उपस्थितभई आ-आफ्नो स्वास्थ्य परिक्षण गरि लाभ लिनुहुन अनुरोध छ |