FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

News and Notices

धुलिखेल नगरपालिकाको कृषिको विकास, विस्तार तथा आधुनिकीकरण गर्ने सम्बन्धमा भएको छलफल कार्यक्रम !!

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य सिप्रेड संग आबद् डा.हरि कृष्ण उपाध्यक्ष ज्यु,कृषि मन्त्रालयका प्रतिनिधि ज्यु ,नगर प्रमुख ज्यु तथा नगर भित्रका कृषक ज्युहरु लगायतको टोलिबीच धुलिखेल नगरपालिकाको कृषिको विकास, विस्तार तथा आधुनिकीकरण गर्ने सम्बन्धमा भएको छलफल कार्यक्रम !!

धुलिखेल नगरपालिकाको नवदुर्गा जात्रा सम्बन्धि सूचना !!

यस बर्षको नवदुर्गा भवानी जात्रा २०७५ चैत ४ र ५ गते हुने भएकोले जात्राको समयमा बेलुन,लोला, प्लास्टिक,तथा अन्य चिज बस्तुले हान्ने मादक पदार्थ सेवन गरि जात्रामा आउने पाहुना तथा नगरबासीहरुलाई दुख दिने तथा शान्ति भंग हुने अवस्था आउन नदिन सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ |स

अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नु हुँदै नगर प्रमुख तथा उप-प्रमुख !!

प्रत्येक महिनाको ३ गते धुलिखेल नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्नअपांगता समन्वय समितिको निर्णय भए अनुसार यस क्षेत्र भित्रका अपांगता भएका व्यक्तिहरुलाई नगर प्रमुख तथा उप प्रमुख ज्यु अपांगता परिचय पत्र वितरण गरि कार्यक्रमको सुभारम्भ गर्नु हुँदै |

Pages